Ganthan News Pokhara
All news from Pokhara & around

मलाई प्रधानमन्त्री हुनबाट विदेशी शक्तिले रोक्न खोजिरहेको छ : ओलि

Nepal's Prime Minister Khadga Prasad Sharma Oli, also known as KP Oli, observes a minute of silence for earthquake victims during an event organised to mark the 18th National Earthquake Safety Day and the official launch of earthquake reconstruction efforts in Bungamati village, Nepal January 16, 2016. REUTERS/Navesh Chitrakar
0

पौष १५/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले,माओवादी तालमेलबाट सरकार गठन हुन्छ ।’ अ‍ेलीले भने ।

भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा आर्थिक समृद्धि र विकासका अजेण्डा बोकेर सरकारमा जान खोज्दा प्रधानमन्त्री हुनबाट रोक्न खोजिएको ओलीको आरोप छ ।

आजको नागरिक दैनिकमा प्रकाशित

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु