६०१ निकम्माहरु – फन्नी फोटोहरु

संविधान बनाउन पठाइएका ६०१ ले केहि गर्न सकेनन् सिबाय तलब-भत्ता खान| हामी जनता, हाम्लाई नतिजा चाहियो त्यो बिच-बिच मा के भयो के भएन हामीलाई किन सुनाउनु पर्ने| आज सारा नेपाली जनताले तिमीहरुलाई धिक्कारेका छन्, नेपालीलाई देश भित्रै युद्धमा होमी दाजुभाई बिच फाटो ल्याउने तिम्रो रणनीति आज तुहिएको छ, अब फेरी चुनाबमा उठेर जित्ने सपना बुन्दै होउला, साबधान – अब जुत्ताको माला बाहेक अरु केहि पाउने वाला छैनौ |

बिगत केहि दिन देखि, मैले फेसबुकमा यत्रतत्र यिनै ६०१ निकम्माको कुकामका फोटोसप गरिएका तस्बिरहरु देखिरहेको छु| तपाई पनि येसरी सेयर गर्न सक्नु हुन्छ| पुनश्च: सम्पूर्ण तस्विरहरु फेसबुक सर्भरबाट लिएको हो|

 

केटाकेटी आए गुलेली चलाए, मटयांग्रको सत्यानाश | सभासद आय ९ अर्ब उडाय, देशको सत्यानाश ||
केटाकेटी आए गुलेली चलाए, मटयांग्रको सत्यानाश | सभासद आय ९ अर्ब उडाय, देशको सत्यानाश ||
Prachanda must be the most shared politician in Facebook now
Prachanda must be the most shared politician in Facebook now
ohhh, Nepal's Most Wanted Vacancy
ohhh, Nepal's Most Wanted Vacancy
कमेन्टहरु
Loading...