बाम गठबन्धनलाई माधव कुमार नेपालको चुनौती

पौष ५/ वाम गठबन्धनलाई चुनावी बाचा नभुल्न र चुनावमा गरिएका बाचा सम्झेर अगाडि बढ्न एमाले नेता माधवकुमार नेपालले सचेत गराएका छन। वाम गठबन्धनका लाग चुनौती रहेको भन्दै त्यसमा खडा उत्रिनु पर्ने बताए।

चुनाव अगाडि वाम गठबन्धनले पार्टी एकीकरण गर्ने बाचासहित जनतासँग भोट मागेको थियो। माओवादी र एमालेबीच पार्टी एकीकरणको विषयमा अन्योल उत्पन्न भएका बेला नेता नेपालले बाचा नभुल्न सचेत गराएका हुन्।

एमाले भित्र पार्टी एकीकरणको पक्षमा नेता नेपाल तुलनात्मक उदार मानिन्छन्।

कमेन्टहरु
Loading...