प्रचण्डलाई काङ्ग्रेसको यस्तो प्रस्ताव , तर पनि अस्विकार

पौष ४/ आफुलाइ काङ्ग्रेसले प्रधानमन्त्री बन्नको अफर गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले खुलासा गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आगामी ५ बर्षकै लागि प्रधानमन्त्री बन्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए ।

प्रचण्डले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ बर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा जानकारी दिए ।

कमेन्टहरु
Loading...