ओलि सँगै यी नेताहरुले आज सपथ ग्रहण गर्ने

 काठमाडौं । एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । ओलीले साँझ ४ बने राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिँदैछन् ।

             ओलीसँगै एमालेबाट ईश्वर पोखरेल र प्रदिप ज्ञवालीले पनि सपथ लिने स्रोतले जनाएको छ । पोखरेल उपप्रधानमन्त्री र ज्ञवाली मन्त्री मात्र बन्ने बताइएको छ ।

             ओलीलाई राष्ट्रपतिले सपथ गराएपछि उनीहरुलाई ओलीले राष्ट्रपति कार्यालयमै सपथ गराउने कार्यक्रम रहेको हो ।

कमेन्टहरु
Loading...