Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

राजनीति

नयाँ शक्ति पार्टी र फोरम पार्टी एकता गर्ने सहमति, २३ गते घोषणा

काठमाडौं, २१ वैशाख /पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल…

समृद्धिको लागि प्राविधिक शिक्षाको खाँचो–मन्त्री अर्याल

पोखरा, १७ बैशाख/भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गाउँ गाँउबाटै समृद्धिको अभियान शुरु हुने भन्दै त्यसको लागि उत्पादनमा जोड दिनुपर्ने बताएकी छन् । उनले…

कास्की काँग्रेस जनजागरण अभियान शुरु गर्ने

पोखरा, ८ बैशाख / नेपाली काँग्रेस कास्कीले वैशाख ११ गतेदेखि कास्कीमा राष्ट्रिय जनजागरण अभियान संचालन गर्ने भएको छ । कास्की काँग्रेसको आइतबारको बैठकले केन्द्रीय निर्देशन अनुसार नै सो अभियान…

‘भ्रष्टाचार कहिलेसम्म ? जनता सचेत नभएसम्म’

पोखरा, ७ बैशाख /विवेकशील साझा पार्टीले सार्वजनिक स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’को मिलेमतोमा अपचलन भएकोप्रति खबरदारी गर्दै आएको छ । एक…

धर्मनिरपेक्षता खारेजको माग गर्ने राप्रपाका नेता तथा कार्यकर्ता पक्राउ

पोखरा, ६ बैशाख/राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार राप्रपा कास्कीको आयोजनामा आज भएको ¥यालीमा प्रहरी हस्तक्षेप गरी राप्रपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । राप्रपा कास्कीको…

सरकारी जग्गा हिनामिना गर्नेलाई छोड्ने वाला छैंनौः सभापति देउबा

पोखरा, ६ बैशाख /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले सरकारी स्वातित्वमा रहेको जग्गा हिनामिना गर्नेलाई नछोड्ने बताएका छन् । कास्कीको माछापुच्छे गाउँपालिका सार्दीखोलामा स्वर्गिय विपी…

को बन्ला कास्की २ मा रवीन्द्रको उत्तराधिकारी ?

पोखरा, ६ बैशाख /कास्की क्षेत्र नम्बर २ का सांसद तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र खाली भएको छ ।…

पत्रकारलाई हतकडी लगाएर बन्दी ! यो कस्तो लोकतन्त्र ?- विवेकशील साझा

पोखरा, ४ बैशाख /पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको विरुद्धमा कलम चलाएकै भरमा पक्राउ गरी मुद्दा चलाएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । प्रेस काउन्सिलले हेर्ने…

नयाँ बर्षमा विवेकशील साझाको चियापान, राजनीतिज्ञलाई योगको आवश्यक

पोखरा, १ वैशाख / विवेकशील साझा पार्टी गण्डकीले नयाँ बर्षको शुभकामना आदान प्रदान गरेको छ। बिक्रम सम्बत् २०७६ को अवसरमा पार्टीको गण्डकी प्रदेश शाखाले शुभकामना साटासाट गरेको हो। चियापानसहित…

काँग्रेस कोषाध्यक्षको सम्मेलनबाट १४ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा, ३० चैत /नेपाली काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिको पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा महासमिति बैठकका…

उपनिर्वाचमा केन्द्रित हुन कार्यकतालाई देउवाको निर्देशन

पोखरा, २९ चैत /कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की क्षेत्र नम्वर २ को उप निर्वाचनमा केन्द्रित हुन कार्यकतालाई निर्देशन दिएका छन् । नेपाल महिला संघ कास्कीले आयोजना गरेको नयाँ वर्षं २०७६…

सरकारले एउटा पनि राम्रो काम गर्ने सकेन—देउवा

पोखरा, २८ चैत /नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । पोखरामा शरु भएको नेपाली काँग्रेसका जिल्ला…

जनप्रतिनिधिको तलव सुविधाबाट जनतालाई स्टेचर

बागलुङ, २७ चैत्र /बागलुङको जैमिनी नगरपालिका-७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट…

काँग्रेस कोषाध्यक्षहरुको पोखरा हुने राष्ट्रिय सम्मेलनको तयारी पूरा

पोखरा, २६ चैत /नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा…

गण्डकी प्रदेशका तीन विधेयक प्रमाणिकरण

पोखरा, २६ चैत /गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी…

राप्रपाको मुख्यमन्त्री कार्यलय अगाडि धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेप,…

पोखरा, २५ चैत /राप्रपाको केन्द्रिय कार्यक्रम अनुसार पोखरामा प्रदेश मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने क्रममा राप्रपा कास्कीका नेता तथा कार्यक्रमहरुलाई कास्की प्रहरीले गिरफ्तार गरेको छ ।…

विप्लवलाई मुल प्रवाहमा ल्याउन प्रतिबन्ध – गृहमन्त्री थापा

सागर राज तिमिल्सिना पोखरा, २४ चैत /गृहमन्त्री रामबहादुर थापाले विप्लव समुहलाई संविधान र कानुन अनुसार नै सविधान विपरीतका काम र गतिविधि माथी प्रतिबन्ध लगाएको बताएका छन् । आइतबार गण्डकी प्रदेश…

कास्कीका तीनै क्षेत्रमा काँग्रेसको प्रशिक्षण

पोखरा, २० चैत /नेपाली काँग्रेस कास्कीले बुधबार कास्कीका तीन वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । कास्की काँग्रेसले क्षेत्रीय समितिहरु मार्फत एकै दिन एउटै समयमा प्रशिक्षण…

भ्रष्टाचारका विवरण माग्र्दै विवेकशील अख्तियारमा

पोखरा, १५ चैत/विवेकशील साझा पार्टीको ‘ठुलो माछा समाऊ’अभियानअन्तरगत गण्डकी प्रदेश शाखाले शुक्रबार पोखरास्थितअख्तियार दुरुपयोग कार्यालयमापुगेर पछिल्लो विवरण माग गरेको छ । फागुन १४ गते…

प्रतिबन्ध हटाउन माग गर्दै विप्लवको आन्दोलन, के के छन् त कार्यक्रम

काठमाडौं, ११ चैत /नेकपा विप्लव समूहले सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले फागुन २८ गते विप्लव समूह माथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य…