यति हिमालय शेर्पा क्लब र यति एफ सि अष्ट्रेलिय विचको खेल (फोटो फिचर सहित)

यति हिमालय शेर्पा क्लब तेस्रो सफल पोखरा कपको क्वाटरफाईनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पाहुना टोलि यति एफसि अष्ट्रेलियालाई २– ० ले पन्छाउदै शेर्पा अन्तिम आठमा पुगेको हो । तस्वीर ः गन्थन डटकम
yati himalayan sherpa club& yati fc astila (4)
yati himalayan sherpa club& yati fc astila (2)
yati himalayan sherpa club& yati fc astila (1)
yati himalayan sherpa club& yati fc astila

कमेन्टहरु
Loading...