इन्सपेक्टर शिव थापा सम्मानीत

पोखरा, १३ पुस/ आफ्नो कार्याकाल अवधिभर राम्रो काम गरेको भन्दै पूर्व ट्राफिक इन्सपेक्टर शिव थापा सम्मानीत भएका छन् । २० औं सडक महोत्सवको उद्घाटन सत्रमा उनलाई सम्मान गरिएको हो ।

इन्सपेक्टर थापालाई सम्मान पत्र र दोसल्ला ओढाएर गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गरे ।

कमेन्टहरु
Loading...