शिव थापा सईबाट बढुवा भएर प्रहरी निरीक्षक

पोखरा, १ मंसिर / जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका कार्यरत सई शिव थापा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवा भएका छन् ।

उनलाई प्रहरी निरीक्षकको दर्जेयानी चिन्ह शुक्रबार चार नम्बर प्रदेश प्रहरी कार्यालयका पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान सिंह बोहराले दर्जेयादी चिन्ह लगाई बढुवा भएको प्रमाणित गरे ।

थापाको बढुवा भएपछि उनलाई सामाजिक सञ्जालमा धेरैले बधाई दिएका छन् ।

कमेन्टहरु
Loading...