पोखरामा यौन ब्यवसायमा संलग्न २० बढि प्रहरी नियन्त्रयमा

पोखरा, २६ चैत /पोखरामा यौन ब्यवसायमा संलग्न रहेको भन्दै २० भन्दा बढि महिला र पुरुष प्रहरी नियन्त्रयमा लिएको छ । पोखराको विभिन्न ठाउँबाट प्रहरीले छापा मारी पक्राउ गरेको हो ।
पोखरामा यौन व्यवसायमा मौलाउँदै गएको सूचना पाएलगत्तै प्रहरीले पोखरा नगरभित्र रहेका सबै होटेल र रेष्टुराँमा छापा मारी करिब २० बढि महिला र पुरुषलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका वीरेन्द्र गोदारले जानकारी दिए । उनले उनिहरुलाई कानुनी कार्वाही अगाडी बढाएको बताए ।

कमेन्टहरु
Loading...