पोखरामा सेती नदिमा डुबेर एक जना बेपत्ता

पोखरा, २८ चैत / पोखराको सेती नदिमा डुबेर एक जना बेपत्ता भएका छन् ।

शुक्रबार बिहान करिब ११ बजे पोखरा महानगरपालिका १ बगर पिएन क्याम्पसको तल सेति नदिको खोंचमा सेती नदिले बताएर एक जना बेपत्ता भएको छन् ।

माछा मार्न र पौडी खेल्न भन्दै गएका ३ जना मध्ये पोखरा महानगरपालिका १६ दिप बस्ने वर्ष २४ बर्षिय अमृत मगर डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता उनको प्रहरीको रेस्क्यु टोलीले खोजी गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरीनायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

कमेन्टहरु
Loading...