पुस १५ गते मंगलबार सार्वजनिक बिदा

पोखरा, ११ पुस / गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा विदा लिएको उनले बताए ।

कमेन्टहरु
Loading...