पुस १५ गते मंगलबार सार्वजनिक बिदा

सार्वजनिक बिदा
8,446

पोखरा, ११ पुस / गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा विदा लिएको उनले बताए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...