CAN

कास्कीको रुपा गाउँपालिकामा काग्रेका प्रकाश खनालको अग्रता कायमै #NepalVotes #Pokhara

73

पोखरा, १ जेठ/कास्कीको रुपा गाउँ पालिकामा प्रकाश खनालको अग्रता कायमै छ । नेपाली काग्रेसका उमेद्वार प्रकास मोहन खनालले ७ सय ७ मत ल्याएका छन् ।

एमालेका उमेद्वार नवराज ओझाले ३ सय ३६ मत ल्याएका छन् । उपाध्यक्षमा गिमाया गुरुङले ६ सय १२ मत ल्याएकी छन् भने लालसुब्वा गुरुङले २ सय २३ मत ल्याइन् ।