पोखरा पर्यटन परिषद्को अध्यक्षमा केदार शर्मा

पोखरा, १५ चैत /पोखरा पर्यटन परिष्दको नबौ अधिबेशन तथा १६ साधारण सभाले केदार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको सदस्यमा भरतराज पराजुली, नारायणप्रसाद सापकोटा, नवराज अधिकारी, रामजी घिमिरे र कृष्णप्रसाद भण्डारी छन् । एक सदस्य थप गर्ने र सदस्यहरुबाट पदाधिकारी छनौट पछि हुने छ ।

पोखरा पर्यटन परिषद्को अध्यक्षमा केदार शर्मा
पोखरा पर्यटन परिषद्को अध्यक्षमा केदार शर्मा
कमेन्टहरु
Loading...