पोखरालेखनाथ महानगरपालिकाको वडा विभाजन यस्तो (कुन वडा कता सहित)

पोखरा, २५ फागुन /स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले कास्कीमा पोखरालेखनाथ महानगरपालिका र ४ वटा गाउँ पालिका प्रस्ताब गरेको छ ।

प्रस्तावीत पोखरा लेखनाथ महानगरपालिकाको केन्द्रे पोखरा तोकेको छ । प्रस्तावमा ३३ वडा विभाजन गरेको छ भने जनसंख्या ४ लाख १४ हजार १ सय ४१ रहेको छ । वडा विभाजन यस्तो छ ।

कमेन्टहरु
Loading...