पोखरा महानगर पालिका वडा नम्बर ३ र ४ को पछिल्लो मतगणनाको परिणाम #NepalVotes #Pokhara

पोखरा, २ जेठ /पोखरा लेखनाथ महानगर पालिका ३ र ४ कोे भइरहेको मत गणना अनुसार पछिल्लो परिणाम ।
वटा नम्बर ३ मा १२ सय गणना हुदा
मयेर
नेपाली काग्रेस ६०७
एमाले ४९६

उपमयेर
नेपाली काग्रेस ५८३
एमाले ४५२

अध्यक्ष
नेपाली काग्रेस ६४४
एमाले ४४८

वटा नम्बर ४ मा ३ सय मतगणना गर्दा
मयेर
नेपाली काग्रेस १६४
एमाले ८५

उपमयेर
नेपाली काग्रेस ७७
एमाले ५६

अध्यक्ष
नेपाली काग्रेस १३४
एमाले ११५

कमेन्टहरु
Loading...