पोखराको पृथ्वीचोकमा दुर्घटना

पोखरा, ६ माघ / पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा दुर्घटना भएको छ ।

सोमबार बिहान पोखरा ९ पृथ्वीचोक बसपार्क अगाडी भएको दुर्घटनामा परि एक पैदल यात्रीको घाइते भएकी छन् ।

टिप्पटरले पैदल यात्री जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ३ कपासेकी मायादेवी रिमाललाई ठक्कर दिएको हो । उनको उपचार गण्डकी मेडिकल कलेजमा भएको छ ।

कमेन्टहरु
Loading...