पोखरामा पहिरोले घर भत्कयो

पोखरा, १० जेठ / पोखरा महानगरपालिका २८ बेतनी स्थित शुक्रबार राति परेको अबिरल वर्षाको कारण एक घर भत्किएको छ ।

बिर्ख बहादुर गुरुङको ढुङगा माटोले बनेको २ तले टिनको छाना भएको कच्चि घर भत्किएको हो ।

घर माथि खनेको नँया मोटर बाटोको माटोले पुरिएर घर पूर्ण रुपमा क्षेती भएको प्रहरीले जानकारी दिएको छ ।

घरमा रहेको फर्निचर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएर क्षेति भएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...