पोखरामा एमाले १२ हजार मतले अगाडि चुनाव#LocalPolls2017 #Pokhara

पोखरा, ११ जेठ /पोखरा महानगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता कायमै छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेका मानबहादुर जिसीले ५२०१० मत पाएका छन्।

यस्तै नेपाली कांग्रेसका रामजी कुँबरले ३९८४९ मत पाएका छन्। जिसी कुँबर भन्दा १२१६१ मतले अगाडी छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकै मन्जु गुरुङले ४८९२३ मत पाएकी छन्। यस्तै नेपाली कांग्रेसकी सरस्वती गुरुङले ३७८३७ मत पाएकी छन्।

कमेन्टहरु
Loading...