पोखरा आउदै गरेको बस पुम्दीभुम्दीमा दुर्घटना, २० घाईते ३ गम्भिर

पोखरा २२ बैशाख/ पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना हुदा २० जना घाईते भएका छन् ।

पुम्दीभुम्दीबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ३३६९ नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा घाईते मध्ये तीन जनाको अवस्था गम्भिर छ । १७ जना सामान्य घाईते छन् ।

घाईते सबैको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । ओरालो बाटोमा ब्रेक फेल चालकले बस सडकको कुनामा ठोक्किएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...