पोखरामा असिना, पानी, सडक बन्यो ताल (भिडियो सहित)

पोखरा, ४ बैशाख /पोखरामा मंगलबार दिऊसो असिना पानी परेको छ । असिना पानीले विभिन्न क्षेत्रमा बाली नालीमा असर गरेको छ । करिब १ घण्टा सम्म पनेको पानीले सडक जलाम्य भएको थियो ।

सडक भलपानी ढाकीए पछि सवारी साधान कुदाउन समे अप्ठेरो परेको थियो । सडकमा भलपानी, आकासबाट पानी हुदाँ अध्यारो भएर गाडीहरु हेडलाईट बालेर गाडी कुदाएका थिए ।

कति पए ठाउँमा भलपानीले पार्किङ राखेका मोटरसाइकल समेत ढलाएको थियो । असिनाले कति क्षती पुग्यो भन्ने बारेमा जानकारी नआई सकेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...