पोखरा महानगरमा २२ एमाले र ११ वडामा कांग्रेस वडाअध्यक्ष (कुनले कुन वडामा जिते)#LocalPolls2017 #Pokhara

पोखरा १२ जेठ/ पोखरा लेखनाथ महानगरको ३३ वडा मध्ये एमालेले २२ वटा वडाको अध्यक्ष पदमा जित हासी गरेको छ भने नेपाली काग्रेसले ११ वटा वडामा अध्यक्ष पदमा विजयी भएको छ । एमालेले २० वटामा प्यानल सहित र दुई वटा वडामा वडाध्यक्ष जितेको हो ।

एमालेले वडा नम्बर १, ५, ७ तथा वडानम्बर १३ देखि २१ सम्म २४, २५, २६ र २८ , २९ , ३०, ३१ एबं ३३ नम्बर वडामा प्यानल सहितको जित हात पारेको हो । वडानम्बर ८ र २२ मा भने मिश्रित परिणाम सहित एमाले उम्मेदवार अध्यक्ष चुनिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसले ११ वटा वडाको अध्यक्ष जितेको छ । ७ वटा वडामा प्यानल सहित र अन्यमा मिश्रित परिणाम सहित कांग्रेस उम्मेदवार अध्यक्ष चुनिएका हुन् ।

कांग्रेसले २, ३ , ४, ९, १० , २३ र २७ नम्बर वडामा प्यानल सहित जितेको हो । वडानम्बर ६, ११, १२ र ३२ मा मिश्रित परिणाम सहित कांग्रेस उम्मेदवार वडाध्यक्षमा निर्वाचित भए ।

वडा विजेता उमेद्वार दल प्राप्त मत प्रतिष्पधी उमेद्वार दल प्राप्त मत
शारदा पराजुली

www.ganthan.com

एमाले १११३ टंक प्रसाद शर्मा नेका ७९६
रामेश्वर मल्ल नेका ९३४ दिननाथ सुबेदी एमाले ५६३
रविन्द्र बहादुर प्रजु नेका ९६३ शसिधर पराजुली एमाले ६४८
शंकर प्रसाद बास्तोला नेका ८१७ कृष्ण प्रसाद पराजुली

www.ganthan.com

एमाले ६३२
धन बहादुर नेपाली एमाले १७६८ रामजी प्र कोइराला नेका १२४६
जगत पहारी नेका १४६४ हेम कुमार श्रेष्ठ एमाले १२६९
रामचन्द्र बराल एमाले १२१२ राम प्र बस्ताकोटी नेका ११११
रुद्रनाथ बराल एमाले १८०९ शारदा गिरी नेका १६६३
रामराज लामिछाने नेका ११७४ गोविन्द तुलाचन एमाले ९८२
१० राज कुमार गुरुङ नेका १४४६ महेन्द्र कुमार गुरुङ एमाले १०२०
११ मोहन प्र. बास्तोला नेका १७७८ देबेन्द्र बास्तोला एमाले १५४९
१२ राम बहादुर कार्की

www.ganthan.com

नेका १०४६ ऋषीराम लामिछाने एमाले ८२९
१३ लेख बहादुर तामाङ एमाले २६०६ बजिरमान श्रेष्ठ नेका १६०८
१४ प्रेम बहादुर कार्की क्षेत्री एमाले १८०६ बोध बहादुर कार्की नेका १६७४
१५ प्रकाश पौडेल एमाले १९४४ टोप बहादुर थापा नेका १५४७
१६ जीवन प्रसाद आचार्य एमाले ३१३३ पदम सिं गुरुङ नेका २८६८
१७ तीर्थराज अधिकारी एमाले ३०६४ पुण्डरी प्रसाद बराल नेका १७८३
१८ रण बहादुर थापा एमाले १६८९ भरत बहादुर थापा

www.ganthan.com

नेका ९७१
१९ शोभा मोहन पौडेल एमाले २४८३ पुष्पेन्द्र पाण्डे नेका १९६०
२० सिम बहादुर गुरुङ एमाले १२२३ महेन्द्र अधिकारी नेका ६३१
२१ खगराज आचार्य एमाले २५४४ केबल गिरी नेका ८१३
२२ मित्रलाल बराल एमाले १४३० अशोक गुरुङ नेका १३९८
२३ विष्णु प्रसाद पराजुली नेका १०५८ दाम बहादुर विक एमाले ८०१
२४ ओमप्रसाद सुबेदी एमाले १५८० भरतबहादुर अधिकारी नेका १४१९
२५ सोभाकार तिमिल्सिना एमाले २१६५ दानबहादुर थापा नेका १४९३
२६ नारायण प्रसाद बराल एमाले २३४८ मुरारी शर्मा नेका १४६३
२७ पुर्णकुमार गुरुङ नेका १६९० कुमार गुरुङ एमाले १३६७
२८ निर्मल सुनार

www.ganthan.com

एमाले १५२५ विकाश लामा गुरुङ नेका १४४८
२९ चेत बहादुर गुरुङ एमाले १४४८ दिप मणी भण्डारी नेका १२२३
३० श्रीराम पोख्रेल एमाले २०१४ दुर्गाप्रसाद सुबेदी नेका १९१८
३१ कमलबहादुर थापा क्षेत्री एमाले १७६१ शरदराज सुबेदी नेका १२६१
३२ अक्कल बहादुर कार्की नेका १७६९ खेम बहादुर पुन एमाले १६८०
३३ शिबप्रसाद आचार्य एमाले २३७३ भोजराज आचार्य

www.ganthan.com

नेका १९९१
कमेन्टहरु
Loading...