पोखराको घार्मीमा चट्याङले बेहोस्

पोखरा, २५ भदौ/ पोखरा महानगरपालिका १९ घार्मीमा चट्याङ लागेर एक जना घाइते भएका छन् ।

पोखरा १९ को हेल्थपोष्टमा कार्यरत लामाचौरका दिपेन्द्र सुनार बेहोस् भएका छन् ।

उनको अहिले पोखराको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...