पोखरामा भूकम्पको धक्का

भूकम्प
0 1,413

पोखरा, ६ वैशाख / पोखरामा शनिबार भूकम्पको धक्का महसुश भएको छ ।

११ बजेर १५ मिनेट जाँदा भूकम्पको ३ म्याग्नेच्यूटको भुकम्प गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

सानो भूकम्पको धक्का भएपनि लकडाउनमा घरमै बसेकाहरुले महसुस गरेर सडकमा निस्के थिए । कास्कीको पुरुन्चौर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

अघिल्लो वर्ष चैत २ गते कास्कीको लुम्लेलाई केन्द्र बनाएर ५ म्याग्नेच्यूटको भुकम्प गएको थियो । यस अगाडी पुस १७ पनि पोखरामा भूकम्पको महसुश भएको थियो ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...