पोखराका तरकारी बजारमा शंकास्पद बस्तु भेटियो

पोखरा, ९ असार /पोखराको तरकारी बजारमा शंकास्पद बस्तु भेटिएको छ ।

पोखराको सिद्धार्थ चोकमा रहेको तरकारी बजारमा शंकास्पद बस्तु भेटिएको हो ।

विपल्व नेतृत्वको माओवादीले आवाहन गरेको बन्दको अघिल्लो दिन टाइम बम भनेर कागजमा लेखेर शंकास्पद बस्तु राखेको प्रहरुीले जानकारी दिएको छ ।

अहिले नेपाली सेनाको टोलीले डिस्पोजका लागि तयारी गर्दै गरेको छ ।

शंकास्पद बस्तुको नजिकै एउटा कागजमा टाइम जडित डेटोनेटर लेखेर नेपाल बन्द सफल पारौं लेखिएको छ ।

पोखराका तरकारी बजारमा शंकास्पद बस्तु भेटियो
पोखराका तरकारी बजारमा शंकास्पद बस्तु भेटियो
कमेन्टहरु
Loading...