पोखरा महानगरको ३०, ३१, ३२ को गणना सुरु#LocalPolls2017 #Pokhara

पोखरा, ११ जेठ /पोखरा लेखनाथ महानगर पालिकाको मतगणना अन्तिम चरणमा प्रबेश गरेको छ ।

पोखराको वडा नम्बर ३०, ३१ को गणना सुरु भएको छ भने ३२ र ३३ को गणनाको तयारी थालेको छ । चारवटा वडाको १८ हजार ५ सय ३६ गणना गर्न बाकी छ ।

अहिले सम्म १ लाख ७ हजार मतणना भइसेको छ ।

कमेन्टहरु
Loading...