पोउवा संघको उपाध्यक्षमा सर्वाधीक मत सहित प्रजापति विजयी

पोखरा, ६ असोज/ पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती सर्वाधी मत

सहित विजयी भएका छन् । उनले ७ सय ३१ मत अन्तरले यमनाथ पौडललाई हराए । प्रजापतिले १८३६ मत

ल्याए भने यमनाथ पौडेलको ११०५ मत पाए । प्रजापतिले अघिल्लो निर्वाचनमा पनि सर्वाधिक मत ल्याएका

थिए ।

कमेन्टहरु
Loading...