यी हुन् कास्कीका नयाँ एसपी ओम बहादुर राना

पोखरा, २ जेठ/कास्की प्रहरीमा नयाँ एसपी ओमबहादुर रानाले कार्यभार समालेका छन् ।

रानाले आइतबार देखि कार्यभार समालेका हुन् । पहिलेका एसपी अशोक सिंहले सुरुवा भएर काठमाडौ गए पछि रानाले कार्यभार समालेका हुन् ।

ओम बहादुर राना
ओम बहादुर राना
कमेन्टहरु
Loading...