Ganthan News Pokhara
All news from Pokhara & around

यी हुन् कास्कीका नयाँ एसपी ओम बहादुर राना

0 329

पोखरा, २ जेठ/कास्की प्रहरीमा नयाँ एसपी ओमबहादुर रानाले कार्यभार समालेका छन् ।

रानाले आइतबार देखि कार्यभार समालेका हुन् । पहिलेका एसपी अशोक सिंहले सुरुवा भएर काठमाडौ गए पछि रानाले कार्यभार समालेका हुन् ।

ओम बहादुर राना
ओम बहादुर राना
Advertisements
अरु सम्बन्धित खबरहरु
Loading...