गुड्दै गरेको ट्रक सडकमा भासिए पछि

पोखराको जिरो किलो मिटर देखि विन्ध्यवासिनी सम्मको सडक निर्माणको काम चलेको धेरै नै भयो तर सम्पन्न भएको छैन । सडक निमार्णको काम सम्पन्न नहुदा जनताले दुःख पाएका छन् भने सवारी साधनहरु फस्ने गरेका छन् । त्यस्तै तस्विर हो यो । गुड्दै गरेको ट्रक सडकमा भासिएर पछि

गुड्दै गरेको ट्रक सडकमा भासिएर पछि
गुड्दै गरेको ट्रक सडकमा भासिएर पछि
गुड्दै गरेको ट्रक सडकमा भासिएर पछि
गुड्दै गरेको ट्रक सडकमा भासिएर पछि
कमेन्टहरु
Loading...