पोखरा महानगर र गाउँपालिकामा उमेद्वारी दर्ताका लागि भिड् (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, १९ वैशाख /कास्कीमा महानगर र चार वटा गाउँपालिकामा स्थानीय निर्वाचनाका लागि उमेद्वारी दर्ता चलिरहेको छ । देश कै ठुलो सहर पोखरा लेखनाथ महानगर स्थानीय तहको निर्वाचनका लागि उमेद्वारी दर्ता जारी छ ।

ठुला दल बाजाँ गाजाँका साथ आउने तयारीमा छन् भने साना दलहरुले उमेद्वारी दर्ता गरि रहेका छन् । पोखरा महानगरमा सबै भन्दा पहिले श्रीप्रसाद गुरुङले उमेद्वारी दिए । उनले पोखरा २९ को वडा अध्यक्षका लागि स्वतन्त्र रुपमा उमेद्वारी दिएका हुन् ।

मुख्य निर्वाचन कार्यालय पोखरा र गाउँपालिकाका निर्वाचन कार्यालयमा उमेद्वारी गर्ने र कार्यक्रकर्ताहरुको भिड् लागेको छ । कास्कीमा निर्वाचन मार्फत ३ सय ७० जना चयन हुने छन् भने २ लाख २४ ८ सय ११ जना मतदाता रहेका छन् । १ सय ५० स्थलमा रहेका २८८ मतदान केन्द्रबाट मतदाताले मतदान दिने छन् ।

पोखरा महानगर र गाउँपालिकामा उमेद्वारी दर्ताका लागि भिड्

कमेन्टहरु
Loading...