पोखरामा मोटरसाइकलले ठक्कर दिदा बालक घाईते

पोखरा, २३ साउन /पोखरा ३ भैरव टोलमा ग ४ प ३४६४ नम्बरको मोटरसाइकलले एक बालकलाई ठक्कर दिदा घाइते भएका छन् ।

मोटरसाइकलले पैदल यात्री जिल्ला कास्की सार्दीखोला ६ बस्ने बर्ष ४ को बिजय तामाङलाई ठक्कर दिदा घाइते भएका हुन् ।

उनलको फिस्टेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...