CAN

पोखरा महानगरमा जिसी अगाडी

219

पोखरा, १ जेठ /पोखरा लेखनाथ महानगर पालिकामा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी अगाडी देखिएका छन् ।

पोखरा वडा नम्बर १ को ५० मतगणना गर्दा जिसीले २५ मत ल्याएका छन् भने नेपली काग्रेसका उमेद्वार रामजी कुबँरले १७ मत ल्याएका छन् । एक सय मत ल्याए पछि मतपरिणाम सार्वजनीक गर्ने जनाएको छ ।