कास्कीको मादी गाउँपालिकामा नेकपा एमाले अग्रता कायमै

पोखरा, १ वैशाख /कास्की मादी गाउँपालिकाको मदगणना जारी छ । वडा नम्बर १ को मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ ।

विहान ४ बजे देखि सुरु भएको मतगणनामा अहिले सम्म करिब १ हजार मत गणना सकिएको छ । एमालेबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार बेदबहादुर गुरुङले ५ सय ५६ मत ल्याएका छन् भने काग्रेसका देवीजंग गुरुङले ४ सय २९ मत ल्याएका छन् । मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता रहेकोमा ९ हजार ८ सय ८० मत खसेको थियो ।

कमेन्टहरु
Loading...