लामाचौरबाट मोटरसाइकल चोरी

पोखरा, २५ असार/पोखरा १९ लामाचौरको चितेपानीमा बासुदेब आचार्यको घरमा राखिएको मोटरसाइकल मंगलबार राती चोरी भएको छ ।

ग ५ प ५८४४ नम्बरको मोटरसाइकल निबासबाट हराएको बताए । मोेटरसाइकल के कसरी हराएको भन्ने थाहा अझैसम्म थाहा नभएको र उनले वडा प्रहरी कार्यालय जानकारी दिएको उनकी श्रीमती लक्ष्मि पौडेल आचार्यले जानकारी दिइन् ।

चोरी भएको बाइक कसैले देखेमा वा फेला पारेमा नजिकको प्रहरी कार्यलयमा बुझाइदिन आचार्यले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...