पत्रकार कृष्णमणि बराल पर्यटन पत्रकारीता पुरस्कारबाट सम्मानीत

पोखरा, १७ भदौ /पत्रकार कृष्णमणि बराल पर्यटन पत्रकारीता पुरस्कारबाट सम्मानीत भएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखराको २२ औ साधारणसभा तथा १२ अधिबेशनको अवसरमा बराललाई नगद २५ हजार ताम्रपत्रले सम्मान गरेका हुन् ।

उनि सगँ रामबहादुर पौडेल, र पर्यटन व्यवसायी गणेश भट्टराईलाई सम्मान गरेको छ । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक गोपीनाथ मैनाली रेवान पोखरका अध्यक्ष गोपी भट्टराई लगाएतले उनिहरुलाई सम्मानपत्रले सम्मान गरे । बराललाई फोटो पत्रकारिताका माध्येमबाट पोखराको पर्यटन विकासमा टेवा दिएको भन्दै पुरस्कार सहित सम्मान गरेको हो ।

अन्नपुर्ण पोष्टमा कार्यरत बराल लामो समय देखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । त्यसै गरि पौडेललाई र्फिके बुलौदी सरसफाई अभियान सञ्चालन गरेको, सार्वजनीक जग्गा अतिक्रमर्ण रोक्न सहयोग गरेका लगाएका काम गरि पोखराको विकासमा टेवा दिएको भन्दै सम्मान गरेको हो ।

त्यसै गरी भट्टराईलाई भूकम्प र नाका बन्दिपछि सुस्त रहेको पर्यटन क्षेत्रलाई जागरण गर्न पिटिआरसिको स्थापना गरि उल्लेख्य काम गरेको भन्दै रेवानले सम्मान गरेको हो ।gadas

पत्रकार कृष्णमणि बराल पर्यटन पत्रकारीता पुरस्कारबाट सम्मानीत
पत्रकार कृष्णमणि बराल पर्यटन पत्रकारीता पुरस्कारबाट सम्मानीत

rambadhur

कमेन्टहरु
Loading...