कास्कीको सार्दीखोलामा सामुहिक बलात्कार

पोखरा, ३० असोज / कास्कीको सार्दीखोलामा एउटी महिलालाई सामुहिक बलात्कार भएको छ । शनिवार करिब ४५ बर्षिया महिलामाथी

बलात्कार भएको स्थानीयले बताएका छन् । करुवा गाउँमा आफन्तको मृत्यु भएपछि कुर्न गएकाहरुले रक्सी पिएर बलात्कार गरेका हुन् ।

बलात्कृत महिला बोल्न सक्दिनन् । बलात्कार आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ भने भने अर्का एकजना फरार छन् । फरारको

खोजी भैरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...