कास्कीमा एक पुरुष मृत फेला

शव
0 4,225

पोखरा, १५ चैत / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शनिबार एक पुरुष मृत भेटिएका छन् ।

शनिबार बिहान माछापुच्छ्रे –९ चित्रे स्वारा ठाडोखोला छेउमा अन्दाजी बर्ष ६० को वर्षिय पुरुष मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

मृत पुरुषको हालसम्म नाम, थर, वनत खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...