कास्कीको मादी गाउँपालिकाका ४ वटामा एमाले ३ वटामा काग्रेस १ माओवादी विजयी#NepalVotes #Pokhara

मादी गाउँपालिकामा १,२,४,६ मा नेकपा एमाले, ३ ,५ र ८ मा नेपाली कांग्रेस र ७ मा माओवादी केन्द्र विजयी ।
प्रमुख र उपप्रमुखको हाल सम्मको नतिजा ।

प्रमुख
नेकपा एमाले  ३४१६
नेपाली काङ्ग्रेस २५७३

उपप्रमुख
नेकपा एमाले  २८१५
नेपाली काङ्ग्रेस २४३८

कमेन्टहरु
Loading...