पोखरामा ७५ प्रतिशत मतदान (कुन वडामा कति)

पोखरा, ३१ बैशाख /कास्कीमा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ७३ देखि ७५ प्रतिशत मतदान भएको प्रारम्भीक तथ्याङ आएको पश्चिमाञ्चल निर्वाचन कार्यालय कास्कीका प्रमुख गगांलाल सुबेदीले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकामा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ७५ प्रतिशत भन्दा बढि मत खसेको अनुमान रहेको उनले जानकारी लगेका थिए । उनले शनिबार सम्म करिब ८५ प्रतिशत मतदाता परिचय पत्र लगेको बताए । पोखरा लेखनाथ महानगर पालिकामा करिब १ लाख २२ हजार मत खसेको प्रारम्भीक तथ्याङ छ ।

पोखरा लेखनाथ महानगरपालिका

वडा नम्बर १ कुल मतादाता ३४७७ मा २४५९ मत खसेको
वडा नम्बर ५ कुल मतादाता ४३०१ मा ३३०८ मत खसेको ७७ प्रतिशत
वडा नम्बर ६ मा ४१७८ मा ३२४३ मत खसेको ७७ दशमव ६२ प्रतिशत
वडा नम्बर ७ मा ३९३७ मतदाता रहेको हाम्रो वडामा २८६४ मत ७२ दशमलव ७४ प्रतिशत खसेको छ

वडा नम्बर ११ मा कुल ५१४७ मतदाता मध्ये ३९४५ जनाले मतदान गरेका छन् । ७६ दशमलव ६४ प्रतिशत

वडा नम्बर १२ मा जम्मा ३६३४ मतदातामा २६१२ ले मतदान गरे।
वडा नम्बर १३ मा २४१५ मा १८४७ मत खसेको
वडा नम्बर ३३ मा ६७४८ मतदाता मध्ये जम्मा ५२७८ मत खसेको छ

अन्नपूर्ण गाउँपालिका
वडा नम्बर १ मा १६७४ मा १२९२
वडा नम्बर २ मा १५३७ मा ११७१
वडा नम्रब ३ मा १९७१ मा १४८३ मत खसेको छ ।

मादी गाउँपालिका

वडा नम्बर १ मा कुल मतदाता १६८० मध्ये ११८८ मत खसेको छ

अन्य वडाको पनि अप्डेट गर्दै जाने छौ । 

कमेन्टहरु
Loading...