कास्कीमा चट्याङ लागेर ३ जना घाइते

पोखरा, २६ चैत /कास्कीको रुपा गाउँपालिका ५ काफ्ले डाडाँमा चट्याङ पर्दा ३ जना घाईते भएका छन् ।

सोहि ठाउँका पुष्प कुमालको घर नजिकै रहेको पिपलको रुखमा चट्याङ पर्दा निजको घरको मिटर बक्स पड्कन गई घरमा बसी रहेका ३ जना व्यक्तिहरु घाइते भएका छन् ।

घाईतेहरुको उपचारको पश्चिकम क्षेत्रीय अस्पतालमा पोखरा र गण्डकी मेडिकल कलेज पोखरामा भएको प्रहरीले जानकारी दिएको छ ।

यो सिर्जन चट्याङको भएका कारण सबै जना होसियार हुुनु पर्ने प्रहरीको भनाई छ ।

चट्‍याङबाट हुने क्षती न्यूनीकरण यसरी गरौं

कमेन्टहरु
Loading...