कास्कीका सिडियो(CDO) तारानाथको सरुवा, नयाँ सिडियोमा बुढा आउने

पोखरा, १० साउन / कास्कीका प्रमुख जिल्ला अधिकारी (CDO) तारानाथ अधिकारीको सरुवा भएको छ । उनको अध्यागमन कार्यालय काठमाडौमा सरुवा भएको छ ।

अधिकारीको सरुवासँगै कास्कीमा मकवानपुरका सिडियो चक्रबहादुर बुढा आउने भएका छन् । गृह मन्त्रालयले बुधबार देशभर सिडियो हेरफेर गरेको हो ।

कमेन्टहरु
Loading...