कास्कीमा काग्रेसले खाता खोल्यो, विन्दुकुमार थापा विजयी

पोखरा, २३ मंसिर /कास्कीको प्रदेशसभा २ ख मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन् ।

थापाले निकटतम प्रतिश्पर्धी वाम गठबन्धन माओबादी केन्द्रका नेता राजकाजी गुरुङलाई करिब ८ सय बढिले बिजयी भएका छन् ।

थापाले १० हजार ७ सय २६ मत पाउँदा गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् । निर्वाचन कार्यालयले घोषण गर्न भने बाकी छ ।

कमेन्टहरु
Loading...