कास्की २ ख मा काँग्रेस उम्मेदवार विन्दु थापाको अग्रता

पोखरा, २३ मंसिर /कास्कीको प्रदेशसभा ख मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापाको अग्रता लिएका छन् ।

थापाले निकटतम प्रतिश्पर्धी वाम गठबन्धन माओबादी केन्द्रका नेता राजकाजी गुरुङलाई करिब ८ सय मतले पछि पारेका छन् ।

थापाले ४ हजार ९ सय ७६ मत पाउँदा गुरुङले ४ हजार १ सय ८१ मत पाएका छन् । थापाका बागी उमेद्वार नरेशशंकर पालिखेले ६ सय १३ मत ल्याएका छन् ।

कमेन्टहरु
Loading...