पोखराको बागलुङ बसपार्कमा कवाडी गोदाममा आगलागी

पोखरा, १ पुष /पोखरा महानगरपाकिलाको बागलगुङ बसपार्क नजिकै रहेको कवाडी गोदाममा आगलागी भएको छ ।

राती करिब साढे ११ बजेतिर बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।

नितेश इन्स्पेक सेण्टर (कवाडी गोदाम) मा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण आएको छैन । लाखौं रुपैयाँ नोक्सान भएको बताईएको छ ।

फाइल तस्बिर

कमेन्टहरु
Loading...