पोखरामा घरबाट खसेर एक जना घाईते

56

पोखरा, २ असोज/ घरको प्लास्टर गर्ने क्रममा छतबाट खसेर पोखराको छोरेपाटनमा एक जना कामदार घाईते

भएका छन् । भारतको बेतिया घर भइ हाल छोरपाटन बस्दै आएका उनी घर प्लास्टर गर्ने काम गर्थे । दिउँसो

करिब १२ बजे घटना घटेको थियो ।

घाइते हुनेमा १४ बर्षिय इन्तियाज आलम हुन्। अहिले घाईतको मनिपाल अस्पतालमा उपचार भइ रहेको छ ।

घटना’bout थप अनुसन्धन भइ रहेको जिल्ला प्रहरी कार्यालउ कास्कीले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...