गण्डकी प्रदेशको बजेट अधिवेशन शुरु (भिडियो सहित)

गण्डकी प्रदेश
0

पोखरा, ११ जेठ/ गण्डकी प्रदेशको आजबाट बजेट अधिवेशन शुरु भएको छ ।

कोरोनाका कारण उच्च सर्तकताका साथ पोखरा सभागृहमा बजेट अधिवेशन शुरु भएको हो ।

दिउँसो १ बजेदेखि सुुरु भएको अधिवेशनमा दुई वटा कुर्सीको अन्तरमा बस्ने व्यवस्था मिलाइएको छ । अहिले सांसदहरुले बोल्ने क्रम शुरु भएको छ ।

गण्डकी प्रदेशको बजेट अधिवेशन शुरु

गण्डकी प्रदेशको बजेट अधिवेशन शुरु

Posted by Ganthan.com on Sunday, May 24, 2020

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...