गण्डकी प्रदेश सरकारले तोक्यो अत्यावश्यक सामग्री र मुल्य (कति सहित)

बजार अनुगमन गर्दै ।
1 10,902

फाइल तस्बिर

पोखरा, १६ चैत / कोरोना संक्रमणले लकडाउन लगाउनु परे पछि दैनिक अत्यावश्कय सामग्रीको सहज खाद्य प्याकेज बनाएको छ ।

आइतबार सहज आपूर्ति, मूल्य र गुणस्तर सम्वन्धि कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्न गठित प्रदेशस्तरीय आपूर्ति अनुगमन समितिले सामग्री र मुल्य तोकेको हो ।

समितिका संयोजक तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री विकास लम्सालको बसेको बैठकले सहज खाद्य प्याकेज बनाएको हो ।

यस्तो छ प्याकेज र मुल्य

क्र. सं. सामानको विवरण प्रिमाण दर जम्मा मूल्य
चामल स्टिम जिरा (राम्रो) २५ के.जि. ६६।– १६५०।–
पिठो (आँटा) चक्की ५ के.जि. ६०।– ३००।–
दाल (रहर, मास, मुसुरो) २ के.जि. १३०।– २६०।–
चिनी १ के.जि. ८०।– ८०।–
सनफ्लावर तेल २ लिटर १६०।– ३२०।–
सेतो केराउ २ के.जि. ७५।– १५०।–
आयो नुन २ के.जि. २०।– ४०।–
चिउरा २ के.जि. ८०।– १६०।–
चियापत्ती ५०० ग्राम २००।– २००।–
१० मसला २०० ग्राम १००।– १००।–
११ वेसार १०० ग्राम ४०।– ४०।–
१२ चाउचाउ ५ प्याकेट १६।– ८०।–
१३ चना १ के.जि. १२०।– १२०।–
जम्माः ३५००।–

 

नोटः जिल्लामा माग अनुसार उपलब्ध गराईने छ ।यस प्याकेजमा उल्लेखीत सामग्री मध्ये आवश्यक सामाग्रीको मात्र माग गर्न सकिने छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...