गण्डकी प्रदेशका ३६ सडक विशेष, ९ को डिपिआर सकिएयो २७ को बाकी (कुन कुन सहित)

पोखरा, ८ भदौ / गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७४७५ का लागि ३६ वटा सडक विषेश सडकका रुपमा परेका

छन् । ३६ सडक मध्ये ९ वटा सडकको डिपिआर समेत बनि सकेको छ भने २७ वटा सडकको डिपिआर बन्न

बाकी छ । ३६ वटै सडकलाई प्रति सडक २ करोड १० लाख बजेट छुटिएको छ ।

DPR तयार  भएका,नभएका  ३६ सडक हरु
क्र स योजनाको नाम योजनाको किसिम विनियोजित बजेट रु हजारमा जिल्ला DPR भएको नभएको कैफियत
वा.न.पा. ४ फेदी मालिका कालिमाटी भिमपोखरा धम्जा ताङराम पिड लेखानी तित्याङ्ग, भकुन्डे, भैरवस्थान विषेश सडक २१००० वागलुङ DPR तयार भएको सडक बिभागमा रहेको
कुश्मीसेरा (जैमिनी १) देखी राङखानी नाम्दुक – वरेङ्ग शान्तीपुर सडक (DPR) भएको विषेश सडक २१००० वागलुङ DPR तयार भएको सडक बिभागमा रहेको
गलकोट – हरिचौर – हिल – तारा – रुम म्याग्दी मुख्य सडक स्तरोन्नती विषेश सडक २१००० वागलुङ DPR तयार नभएको
दुवाडी गाडीखोला – चामीद्वार छ्यान्टुङ म्याग्दी – ढोरपाटन सडक विषेश सडक २१००० वागलुङ DPR तयार नभएको
मिलनचोक – सल्यान – घहाखेत – धारापानी – ढोटनेरी मोटरबाटो निर्माण उपभोक्ता समिति जलजला ७ धाइरिङ विषेश सडक २१००० पर्वत DPR तयार नभएको
पर्वतको चिसापानी – हातेमालेचोक – त्रिवेणी – वहाकी भञ्‍ज्याङ – पोखराचौर – खहरेखोला विषेश सडक २१००० पर्वत DPR तयार नभएको
गलेश्वर – पिप्ले – भगवती हुँदै वेग जाने वाटो रघुगंगा गा.पा.(DPR) भैसकेको कालोपत्रे विषेश सडक २१००० म्याग्दी DPR तयार भएको सडक बिभागमा रहेको
वेनी – दरवाङ – उल्लेनी – ताकम – मुना – जलजला विषेश सडक २१००० म्याग्दी DPR तयार भएको सडक बिभागमा रहेको
ढुङ्गागाठे भञ्‍ज्याङ – वुङकोट – नामजुङ – घैसङ्ग – मनकामना विषेश सडक २१००० गोरखा DPR तयार नभएको
१० वारपाक – लाप्राक – गुम्दा – माछाखोला विषेश सडक २१००० गोरखा DPR तयार नभएको
११ राधा कृष्ण मन्दिर, कालीमाटी,पौवाटार-विरुवाटार- सल्ताङरी हटिया भजुवा मोटर बाटो विषेश सडक २१००० गोरखा DPR तयार नभएको
१२ अजिरकोट गा.पा. को वडा नं. ४ ढोडनी हुँदै सिम्जुङ विषेश सडक २१००० गोरखा DPR तयार नभएको
१३ नेपाने डाँडा – तार्कुघाट -तिनापिप्ले मध्यपहाडी लोक्मार्ग विषेश सडक २१००० लमजुङ DPR तयार नभएको
१४ करपुटार-साल्मेभंज्यांग -मालिंग -कपुरगाउँ (कहोलासोथर गा.पा. केन्द्र जोड्ने कालोपत्रे विषेश सडक २१००० लमजुङ DPR तयार नभएको
१५ घारापानी गा.पा. ओडर – गेराङचोक पुग्ने वाटो विषेश सडक २१००० मनाङ DPR तयार नभएको
१६ नार र फू जोड्ने मोटरवाटो विषेश सडक २१००० मनाङ DPR तयार नभएको
१७ भानु मार्ग चन्द्रावति पोखरी छाप पुलीमरङ्ग हुँदै कुन्छा फेदी विषेश सडक २१००० तनहुँ DPR तयार नभएको
१८ आवु – भागे छिम्केश्वरी हिले खर्क – वाहुन भन्ज्याङ (छिम्केश्वरी पर्यटक मार्ग) विषेश सडक २१००० तनहुँ DPR तयार नभएको
१९ दुलेगौडा हर्कपुर मार्ग (वनकेवा-मनपाङ्ग-रानीटारी खण्ड ट्रयाक पुरा भएको) कालोपत्रे गर्नुपर्ने विषेश सडक २१००० तनहुँ DPR तयार नभएको
२० भिमाद ऋषिङ सडक विषेश सडक २१००० तनहुँ DPR तयार भएको ३४ कि.मि.DPR तयार भएको
२१ घुम्ती -ज्यामिरे- ओरस्टे बिरुवा मेथाभुरुंग येलादी खाल्टे रत्ने सडक  विशेष सडक २१००० स्याङ्जा DPR तयार भएको २१कि.मि. सडकको भएको
२२ नौडाँडा – कार्कीनेटा सडक स्तरोन्नती  विशेष सडक २१००० स्याङ्जा DPR तयार नभएको
२३ वायाटारी – उदियाचौर – सेती वेनी सम्म सडक  विशेष सडक २१००० स्याङ्जा DPR तयार नभएको
२४ दामाचौर – हिलामराङ – घर्याल – दग्दी क्यामी – चित्रे भञ्‍ज्याङ भिमाद  विशेष सडक २१००० स्याङ्जा DPR तयार नभएको
२५ नारायण थान पुल – भलामखोला पुल – चण्डी पाटन देउराली हरिहर गुफा हुँदै डाडा गाउँ कुर गाउँ अर्मला सम्म  विशेष सडक २१००० कास्की DPR तयार नभएको
२६ माछापुच्छ्रे गा.पा. ४ र पोखरा लेखनाथ म.न.पा. जोड्ने मर्दी पुल देखी वाने टाकुरा हुँदै गाउँपालिका भवन जोड्ने  विशेष सडक २१००० कास्की DPR तयार नभएको
२७ नयाँपुल – विरेठाँटी – कुलडाँडा – घान्द्रुक – उरि  विशेष सडक २१००० कास्की DPR तयार भएको सडक बिभागमा रहेको
२८ काहुखोला-सिक्लेस-दूधपोखरी  विशेष सडक २१००० कास्की DPR तयार भएको डिभिजन सडक कार्यालय पोखरामा रहेको
२९ पो.ले.म.न.पा २१ दोपहरे कृष्ती माझागाउ वक्रकसम्म सडक  विशेष सडक २१००० कास्की DPR तयार भएको
३० रुपा गा.पा. रिङ्गरोड ६५ कि.मि.  विशेष सडक २१००० कास्की DPR तयार नभएको रुपा गा.पा.बाट तयार हुदै
३१ मुकुन्दपुर – अहाले – रतनपुर – कोटथर – डाडाँझेरी हुँदै वुलिङ्गटार सम्म जोड्ने कृषि सडक . विषेश सडक २१००० नवलपुर DPR तयार नभएको
३२ कावासोती फलफूल चोक – हात्तीखोर – बालुवाडाँडा – कुमसोत मोटरवाटो स्तरोन्नती विषेश सडक २१००० नवलपुर DPR तयार नभएको
३३ चोरमारा, झलवास, वसेनी, रुचाङ – रकुवा डेढगाउँ हुँदै तनहुँ जोड्ने सडक विषेश सडक २१००० नवलपुर DPR तयार नभएको
३४ मध्यविन्दु न.पा. वडा. नं ११ क्याम्पस चोक दमार वडा नं १४ वतास जलुके हुँदै प्रदेश नं ५ निस्दी गा.पा. र पाल्पा विषेश सडक २१००० नवलपुर DPR तयार नभएको
३५ लोमन्थाङ – ठिङगर किम्लीङ – चुङचुङ – न्याम्डो हुँदै न्हेचुङ सम्म जाने बाटो विषेश सडक २१००० मुस्ताङ DPR तयार नभएको
३६ जोमसोम ठिनी – दुम्वा – छैरो – चिमाङ – मार्फा – स्याङ हुँदै जोमसोम सम्म विषेश सडक २१००० मुस्ताङ DPR तयार नभएको
७५६०००

 

कमेन्टहरु
Loading...