गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण

पोखरा, २८ जेठ / गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमित देखिए सगँ गण्डकी प्रदेशमा १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

बुधबार दिऊसो नवलपुरको गैंडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २३ र २६ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरुको नवलपरासीको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ ।

कमेन्टहरु
Loading...