गण्डकी बोडिङकी मोनिकाले ल्याइन् ४ जीपीए

पोखरा, १२ असार / पोखराको गण्डकी बोडिङ स्कुलबाट एसईई मोनिका गौतम ४ जीपीए ल्याएकी छन् ।

अघिल्लो वर्ष पोखराबाट ७ जनाले ४ जीपीए ल्याएको भएपनि यस वर्ष यो समाचार तयार पार्दा सम्म मोनिकाले ४ जीपीए ल्याएकी हुन् ।

पोखरा १९ अकलाकी मोनिका गण्डकी बोडिङमा नै कक्षा ४ बाट पढ्दै आउकी उनका बाबु दिपक गौतमले जानकारी दिए ।

उनले छोरीले मेडिकल लाइनमा नै पढ्ने इच्छा गरेको बताए । मोनिका उनकी माइली छोरी हुन् । उनले प्लस टु जहाँ पुर्ण छात्रबृत्ति पाइन्छ त्यही पढाउने बताए ।

 

कमेन्टहरु
Loading...